Techie IT
आईतबार, वैशाख ७,२०८२

पप्पु कन्स्ट्रक्सनका सञ्चालक पक्राउ


काठमाडौं, १५ असार । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

प्रहरी वृत्त बानेश्वरको टोलीले ठगीसम्बन्धी कसूरका रौनियारलाई पक्राउ गरेको हो ।

रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा उजुरी परेको थियो ।

रौनियार संघीय समाजवादी फोरमबाट पर्सा–३ बाट निर्वाचित पूर्वसांसद समेत हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पप्पु कन्स्ट्रक्सन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545