Techie IT
सोमबार, वैशाख ८,२०८२

कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि


२३ वैशाख, काठमाडौं । सोमबार साँझ काठमाडौंको कोटेश्वरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

कोटेश्वर चोकबाट तीनकुनेतर्फ मिनी ट्रकहरु पार्किङ गरेको ठाउँमा भेटिएको झोलामा विस्फोटक पदार्थ नभएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।

साँझको समयमा सडक नजिकै शंकास्पद वस्तु भेटिँदा कोटेश्वर क्षेत्रको यातायात असहज भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #शंकास्पद वस्तु


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545