Techie IT
आईतबार, वैशाख ७,२०८२

मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय


काठमाडौं, । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

उनले संसदबाट विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । यसैबीच कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #मुख्यमन्त्रीलाई विश्वासको मत नदिने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545