Techie IT
शुक्रबार, चैत्र २८,२०८१

वेस्ट इन्डिजविरुद्ध नेपाललाई तेस्रो सफलता, सन्दिपले लिए बिकेट


काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।

वेस्ट इन्डिजका ओपनर ब्रन्डन किंगलाई आउट गराउदै स्पिनर सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।सन्दीपले १५औँ ओभरको तेस्रो बलमा ४२ बलमा ३२ रन बनाएका  किङलाई पभेलियन फर्काउन सफल भए ।

ताजा स्थितीमा वेस्ट इन्डिजले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १०५ रन बनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार, खेलकुद
ट्याग : #breaking, #cricket


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545