राहत र उद्धार युद्ध स्तरमा–प्रधानमन्त्री दाहाल (भिडियो सहित)

संखुवासभा– प्रधानमन्त्री पुष्पकमल दाहालले युद्ध स्तरमा राहत र उद्धारको काम गर्ने बताएका छन् । सेनाको हेलिकप्टरबाट बाढीग्रस्त क्षेत्र सोमबार आईपुगेका प्रधानमन्त्री दाहालले बाढी र पहिलारोले संखवासभा, ताप्लेजुंग र पाँचथरमा ठूलो क्षति पारेको बताए ।
उनले उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने पनि बताए । दाहालले बाढी र पहिरो प्रभावीत विस्थापितलाई पुृनस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि बताए । उनले बाढीले बगाएका पक्कि पुलमा बेलीव्रिज बनाउने र आवतजावत सहज बनाउने बताएका छन् । तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि उनले बताए ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । प्रधानमन्त्री दाहालले उद्धार, राहतसँगै बेपत्ता भएकाहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #disaster-hit areas, #hot, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्