Techie IT
शनिबार, वैशाख ६,२०८२

नागरिकता विधेयक : राष्ट्रपति विरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा


जेठ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदैछ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणविरूद्व वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नागरिकता विधेयक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545