Techie IT
शनिबार, वैशाख ६,२०८२

भ्रष्टाचार विरुद्ध राप्रपाको आज बृहत प्रदर्शन


जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उदेश्यका साथ आज काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

दिउँसो १ बजेबाट सुरु हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राप्रपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545