Techie IT
सोमबार, वैशाख ८,२०८२

 धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५.२ रेक्टरको परकम्प 


काठमाडौं, वैशाख ११ -काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । ११ मिनेटको फरकमा दुईवटा परकम्प गएको छ ।  धादिङको नौबिसे केन्द्रबिन्दु बनाएर बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #परकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545