Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल प्रहरीका १५० डिएसपी र ९५ एसपीको सरुवा


काठमाडौँ । नेपाल प्रहरीका एक सय ५० प्रहरी नायब उपरीक्षक (डिएसपी) र ९५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रसाद सिंहको बिहिवारको निर्णयअनुसार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले यसअघि केही प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई काज सरुवासमेत गरेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #नेपाल प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545