ललितकला क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक पहल थाल्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ललितकलाको प्रवर्द्धन गर्न तत्पर रहेको बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ललितकलाको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै त्यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका हुन्।
प्रचण्डले भने, ‘तपाईंहरुले ललितकलाको क्षेत्रमा नेपालभित्र र देशबाहिर महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। ललितकलाको प्रवर्द्धन आवश्यक छ। राष्ट्रले तपाईंहरुको योगदान कदर गर्नेछ। ’
प्रचण्डले भने, ‘ललितकला प्रतिष्ठानलाई अघि बढाउन मैले के गर्नु पर्छ ? लिखित रुपमा आउनुहोला। म आफ्नो ठाउँबाट गर्ने आवश्यक सहयोग गर्छु।’
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्