Techie IT
शनिबार, वैशाख ६,२०८२

गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दामा वकिलहरुले बहस गर्दै


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएसँगै लामिछानेका वकिलहरुले बहस गरिरहेका छन्।

अहिले सुनुवाइमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा छन्।

बहस सकिएपछि रिट निवेदकहरुले जवाफी बहस गर्न पालो पाउनेछन्। दुवै तर्फका कानून व्यवसायीहरुको अनुसार उक्त मुद्दामा आज फैसला आउने सम्भावना प्रवल छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545