Techie IT
आईतबार, वैशाख ७,२०८२

निर्मला र नकुन्नीको न्यायका लागि प्रदर्शनमा उत्रिएका अधिकारकर्मी पक्राउ


काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायका लागि प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अधिकारकर्मी रुवि खानसहित ७ जनालाई पक्राउ गरेको हो । पीडितको न्यायका लागि भन्दै उनीहरु लामो समयदेखि आन्दोलित छन्।

निर्मला र नकुन्नीको परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नकुन्नी धोबी, #निर्मला कुर्मी, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545