Techie IT
आईतबार, वैशाख ७,२०८२

गण्डकी प्रदेशमा मन्त्रालय घटाइयो, १२ बाट ७ मा झारियो


काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।

सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय रहेकोमा ५ वटा घटाएर ७ मन्त्रालय बनाउने बैठकले निर्णय गरेको हो । सत्ता साझेदार दलहरुकै सहमतिमा मन्त्रालयको संख्या घटाइएको गण्डकी प्रदेशका एक मन्त्रीले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गण्डकी प्रदेश सरकार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545