सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार

काठमाडौँ । सहमति विपरीत खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टीले असन्तुष्टी जनाएको छ । सो पार्टीबाट मन्त्रीको शपथ लिएका अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
मन्त्री खानले मन्त्रालय परिवर्तन गरेको विषयमा अहिले छलफल चलिरहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति भएको थियो । तर मन्त्रालय परिवर्तन गरेपछि हामी छलफलमा छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #अब्दुल खान, #जनमत पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्