नवनियुक्त उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्नुहुँदै उपप्रधानमन्त्री लिङ्देनले ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा रहेका समस्याको पहिचानका लागि ५ वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन गर्ने निर्णय गर्नुभयो ।
उपप्रधानमन्त्री लिङ्देनले योजनाबद्ध रूपले काम गरे मात्र ठोस परिणाम हासिल गर्न सकिने भएकाले मन्त्रालयका सहसचिवको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्