Techie IT
शनिबार, वैशाख ६,२०८२

राप्रपाका मन्त्रीहरु शपथ लिएपछि पशुपतिनाथ पुगे


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनियक्त मन्त्रीहरु शपथ ग्रहण गरेपश्चात पशुपतिनाथको मन्दिर पुगेका छन् ।

उपप्रधान तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनसहित अन्य मन्त्रीहरु दर्शनका लागि पशुपति मन्दिर पुगेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

मन्त्रीहरु मन्दिर दर्शनपश्चात् मात्र पदभार ग्रहण गर्न सिंहदरबार जाने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र लिङ्देन, #राष्ट्रिय प्रजातन्त्र पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545