Techie IT
सोमबार, वैशाख ८,२०८२

पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै


काठमाडौं। बलात्कार आरोपमा कारागारमा रहेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

तनहुँ जिल्ला अदालतमा आज शाहको मुद्दाको पेशी तोकिएको हो । पेशी न्यायाधीस कोमलप्रसाद आचार्यको इजलासमा तोकिएको छ ।

नाबालिका बलात्कार आरोपमा शाहलाई नवलपुर जिल्ला अदालतले यसअघि साढे दुई वर्षको कैद सजाय सुनाइसकेको छ ।

पलविरुद्व तनहुँ र नवलपुरमा छुट्टाछुट्टै जाहेरी परेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पल शाह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545