सम्पादक शाह माथि संघातिक हमला

कोर्पोरेट खबरका सम्पादक उज्जवल जंग शाह माथि साझ पख काठमाडौं मल परिसरमा संघातिक आक्रमण भएको छ ।
मल स्थित फेसियल हाउसबाट घर फर्कन लागेका शाह माथि काठमाडौं मल ब्यापार संघबाट राजिनामा दिएर बसेका समुहले आक्रमण गरेको जानकारी शाहले दिए। आक्रमणबाट उनको शरिरमा केही चोट पटक लागेको छ । सम्पादक शाहको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ । शाहले काठमाडौं मलमा आर्थिक अपचलन भएको बिषयलाई जोडदार रुपमा उठाउदै आएका थिए ।
सम्पादक शाह माथि भएको संघातिक हमलाको घोर भर्त्सना गर्दै दोशी उपर कडा भन्दा कडा कार्वाही गर्न सरकार समक्ष जोडदार माग गर्दछौ ।
क्याटेगोरी : समाचार
ट्याग : #संघातिक हमला
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्