एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरियो

काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बुधबार राति टोरिनोसँग अतिरिक्त समयमा १–० ले पराजित हुँदै मिलान प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
टोरिनोलाई क्वाटरफाइनलमा पुर्याउन एनदारी एडोपोले एक गोल गरे ।
खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ११४ औं मिनेटमा एडोपोले गोल गर्दै टोरिनोलाई जित दिलाए ।
यस्तै, खेलको ७० औं मिनेटमा कोफीले रातो कार्ड पाएपछि टोरिनो १० खेलाडीमा समेटिएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्