समृद्धिको युगको थालनी गर्ने सङ्कल्पका साथ अघि बढेको छु : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सामाजिक न्याय, सुशासन र समृद्धिको युगको थालनी गर्ने सङ्कल्पका लिएर आफू अघि बढेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाइसीएल नेपालको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधनका गर्दै प्रधानमन्त्री प्रचण्डले यस पटक इतिहासमा आफूलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको यसलाई युवाको सहभागिताबाट मात्रै पुरा गर्न सकिने बताउनुभयो ।
संसदबाट असाधारण र अद्भुत रुपमा विश्वासको मत प्राप्त गरेको भएपनि अप्ठ्यारा र चुनौती धेरै रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई चिर्दै अगाडी बढ्नु आवश्यक रहेको पनि बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले पार्टीलाई व्यापक रुपमा विस्तार गर्न जरुरी रहेको भन्दै वाइसीएलले पनि सङ्गठन सुदृढ र विस्तार गरेर योजनाबद्ध रुपामा पार्टीलाई विस्तर गर्न लाग्नुपर्ने बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्