Techie IT
आईतबार, वैशाख ७,२०८२

नेप्से परिसूचक २० दशमलव ६८ अङ्कले बढ्यो


काठमाडौँ । आइतबार सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा पुगेको छ ।

आज ०.९६ प्रतिशतले सेयर बजार बढेको हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेप्से


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545