Techie IT
शुक्रबार, वैशाख ५,२०८२

विदेशमा कोरोना संक्रमण बढेपछि सावधानी, यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य


काठमाडौं । कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #नेपाल वायु सेवा निगम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545