Techie IT
शनिबार, वैशाख ६,२०८२

काँग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक मनोनीत


काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान अनुसार लेखकलाई मुख्य सचेतकमा मनोनयन गर्नुभएको हो ।

संशोधित विधानको धारा १३ को उपधारा १ बमोजिम उहाँलाई मुख्य सचेतकमा मनोनयन गरिएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

लेखक कञ्चनपुर–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #रमेश लेखक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545