Techie IT
सोमबार, वैशाख ८,२०८२

लामबगरमा मिनि ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते


तारकेशवोर नगरपालिका अन्र्तगत जरंखु लामबगरमा आज बिहान टिपर र मोटरसाइकल ठोकीदा दुर्घटना भएको छ । बा.९३ प. ५११५ नंम्बरको पल्सर मोटरसाइकल र बा २ क १८२० को निलो रंङ्गको मिनी टिपर ठोकीदा सो दुर्घटना भएको हो । ।

दुर्घटना बाट मोटरसाइकलको अगाडीको भाग क्षती भएको छ भने मिनि ट्रिपरको अगाडीको सिसा र सो फुटेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लामबगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mist
5:31 am6:33 pm +0545