Techie IT
आईतबार, वैशाख ७,२०८२

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ।

जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरूले जानकारी दिए।

कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545