Techie IT
शनिबार, वैशाख ६,२०८२

तारकेश्वर नगरपालिका १० मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न्


 

काठमाडौँ I  तारकेश्वर नगरपालिका वडा नं १० युवा समुह,जय शम्भो इन्टरटेनमेन्ट नेपाल तथा ब्लोड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाण्डौं जिल्ला शाखा मध्य क्षेत्रको संयुत आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न् गरेको छ । शनिबार वडा नं १० को प्राङ्गणमा एक विषेश कार्यक्रमको आयोजनागरी रक्तदान कार्यक्रम सम्पन्न् गरेको हो ।

कार्यक्रम ब्लोदान काठमाण्डौं जिल्ला शाखा मध्य क्षेत्रका अध्यक्ष आर.वि.ठकुरी, तारकेश्वर नगरपालिका वडा नं १० युवा समुहका युवाहरु र स्थानिय समाज सेवी लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न् गरीएको थियो ।

रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको (ब्लोदान)का अध्यक्ष आर.वि. ठकुरी जानकारी दिनुभएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #खुल्ला रक्तदान, #तारकेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545