कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन्ः प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन् ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै नेता ज्ञवालीले पार्टीका कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै निर्णय नहुने बताएका हुन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले विगतमा पार्टीभित्र र बाहिरबाट सिर्जित घेराबन्दीको घटना स्मरण रहेको र त्यसलाई बिर्सन नसकिने उल्लेख गरेका छन् ।
उपमहासचिव ज्ञवालीले भनेका छन्ः
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्