Techie IT
शनिबार, वैशाख ६,२०८२

दलको नेताको उम्मेदवारी दर्ता लिन देउवा लाई गगनको आग्रह


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापाले दलको नेतामा उम्मेदवारी दिएका सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ताको लागि आग्रह गरेका छन् । आज ९मंगलबार० सिंहदरबारस्थित दलको कार्यालयमा दलको नेताको लागि उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् ।

उनले भने,‘सभापतिज्यूले अब शान्त मनले सोच्नुपर्छ र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन लिनुहोस । वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गगनकुमार थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545