एमालेले गर्यो तीन जिल्ला कमिटीलाई बिशेष सम्मान

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा क्लिनस्वीप गरेका तीन जिल्लालाई बिशेष सम्मान गरेको छ । पज्ञा भवन कमलादीमा आज आयोजित बिशेष समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन जिल्लालाई सम्मान गर्नुभएको हो ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र पर्वत, धनकुटा र अर्घाखाँचीमा प्रतिनिधिसमा र प्रदेशसभा दुवैमा एमालेले सत्ता गठबन्धनलाई क्लीनस्वीप गरेको थियो ।
यस्तै प्रतिनिधिसभामा पहिलो पटक निर्वाचित भएकोमा सोलुखुम्बु जिल्ला कमिटीलाई पनि एमालेले सम्मान गरेको छ । चुनावमा उत्कृष्ट परिणाम ल्याएकोमा तीन जिल्ला कमिटीलाई बिशेष सम्मान गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्