Techie IT
शुक्रबार, वैशाख ५,२०८२

विश्वकप फुटबलमा ३ करोड बढीको सट्टेबाजी गर्ने दुई जना पक्राउ


काठमाडौं । प्रहरीले कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गरेको आरोप दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ का सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ का अजय भेले रहेका छन् ।

चौगुठीले सट्टेबाजीमा ३ करोड बढीको कारोबार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #पक्राउ, #विश्वकप फुटबल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mist
5:34 am6:31 pm +0545