Techie IT
शनिबार, वैशाख ६,२०८२

रवि लामिछाने र केपी शर्मा ओली बीच भेटवार्ता


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा उनीहरूबीच शुक्रवार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545