Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानन्यायाधीस जबराको समर्थनमा सर्वोच्च पुगेकी एक महिला पक्राउ


काठमाडौं। महाअभियोग निष्क्रिय भएको पत्र पाएसँगै सर्वोच्च अदालत फर्कने तयारी गरेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको समर्थनमा सर्वोच्च पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरा सर्वोच्च फर्कने तयारी गरेपछि नेपाल बार एशोसियसनले सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको छ ।

जबरालाई सर्वोच्च छिर्न नदिन बारका पदाधिकारीहरुले धर्ना दिइरहेकाबेलामा जबराका समर्थनहरु पनि सर्वोच्च पुगेपछि स्थिति तनावपूर्ण बनेको हो ।

जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चोलेन्द्र शमशेर जबरा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545