Techie IT
आईतबार, वैशाख ७,२०८२

आज मन्त्रीपरिषदको बैठक ३ बजे बस्दै


आज मन्त्रीपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे मन्त्री परिषदको बैठक बस्न लागेको हो । आज बस्ने बैठक आम निवार्चनपछिको पहिलो बैठक पनि हो ।

आजको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । आजैको बैठकले सरकारले वैशाख १४ गतेबाट नयाँ गाडीको लागि बन्द गरेको प्रतीतपत्र (एलसी) खोल्ने विषयमा पनि छलफल हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्रीपरिषद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545