देशभरको मौसम चिसिदै

काठमाडौं। देशभरको मौसम चिसिदै गएको छ।
तापक्रम घट्ने क्रमसँगै आज बिहान साढे ७ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ । पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको र अव अब देशभर चिसो बढ्दै जाने मौसम विभागले जनाएको छ।
तराईका जिल्लामा लागेकको हुस्सु अब बिस्तारै पहाडी जिल्लाहरुमा पनि बढ्दै जानसक्ने विभागले जनाएको छ।अहिले न्यूनतम तापक्रम घटेर चिसो बढेको हो। यतिबेला रात लामो हुने भएकोले सूर्यको प्रकाश कडा नहुने भएकाले पनि चिसो बढ्ने मौसम विद्बहरुको भनाई छ ।
पानी पर्यो भने थप जाडो बढ्छ तर अहिले तत्काल पानी पर्ने कुनै सम्भावना नरहेको मौसम विभागको भनाई छ । तराईमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देशभरको मौसम चिसिदै, #मौसम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्