दोलखाको प्रदेशसभा (१) मा काँग्रेसका कुन्दनराज अगाडि

दोलखा । दोलखा जिल्लाको प्रदेशसभा (१) मा नेपाली काँग्रेस उम्मेदवार कुन्दनराज काफ्लेले अग्रता बढाएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नरबहादुर श्रेष्ठभन्दा काफ्लेले ३ हजार २४२ मतान्तरले अघि छन्।
मत गणनाको पछिल्लो नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काफ्लेले १४ हजार ७५९ मत ल्याएका छन् भने श्रेष्ठले ११ हजार ५१७ मत ल्याएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #कुन्दनराज काफ्ले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्