स्याङ्जा-२ को मतगणना जारी,६ हजार मतान्तरले धनराज गुरुङ अगाडि

काठमाडौं । स्याङजा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ । जारी मतगणनमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार गुरुङले २८ हजार ३७ मत पाउँदा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २१ हजार ८ सय ४६ मत पाएकी छिन् ।
गुरुङले आर्यालसँग ६ हजार १ सय ९१ मतको मतान्तर बनाएका हुन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार ६ सय ६३ मत पाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धनराज गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्