Techie IT
शनिबार, वैशाख ६,२०८२

इलाम–१ मा झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेत विजयी


काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले पराजित गरे ।

खनाल चुनाव हार्ने निश्चित देखिएपछि मतगणनास्थल नै छाडेर काठमाडौं फर्किएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इलाम–१ मा झलनाथ खनाल पराजित, #एमालेका महेश बस्नेत विजयी, #झलनाथ खनाल, #महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545