Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसका गच्छदारलाई हराउँदै सुनसरी ३ बाट भगवती चौधरी निर्वाचित


काठमाडौं । सत्तागठबन्धनका उम्मेदवार बिजय कुमार गच्छदारलाई हराउदै एमालेकी भगवती चौधरी निर्वाचित हुनुभएको छ ।

सुनसरी क्षेत्र नम्बर ३ बाट चौधरीले चुनाव जित्न भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #बिजय कुमार गच्छदार, #भगवती चौधरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545