Techie IT
शनिबार, वैशाख ६,२०८२

इलाम-१ मा एमालेका महेशलाई पछ्याउँदै झलनाथ खनाल


काठमाडौं । इलाम–१ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् । यो क्षेत्रमा झण्डै २४ घण्टा मतगणना रोकिएको थियो । रोकिएर बिहीबार बेलुकीदेखि सुरु भएको गणनाको पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार बस्नेतले ११ हजार ३ सय ९४ मत पाएका छन् ।

महेशलाई नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले ९ हजार ८ सय ४८ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म बस्नेतभन्दा खनाल १५४६ मतले पछाडि छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल, #महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545