प्रतिनिधि सभातर्फ नेकपा एमालेले हालसम्म जित्यो ३१ सिट (सूचीसहित)

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको गणना जारी छ ।
यो समाचार तयार पार्दासम्मको मत परिणामअनुसार नेकपा एमालेले ३१ सिटमा जित हासिल गरेको छ ।
नेकपा एमालेका विजयी उम्मेदवारहरु
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की १– मनबहादुर गुरुङ
१३. कास्की २ – विद्या भट्टराई
१४. कास्की ३–दामोदर बैरागी पौडेल
१५. काभ्रे २–गोकुल बास्कोटा
१६. पर्वत – पदम गिरी
१७. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१८. रुपन्देही ५ – बासुदेव घिमिरे
१९. सोलुखुम्बु – मानवीर राई
२०. धनकुटा – राजेन्द्र राई
२१. झापा ४ – एलपी साँवा लिम्बु
२२. सिरहा १ – राम शंकर यादव
२३. बाँके १ – सूर्य ढकाल
२४. बैतडी–दामोदर भण्डारी
२५. कपिलवस्तु १–बलराम अधिकारी
२६. कन्चनपुर १– तारा लामा तामाङ
२७. धनुषा ३– जुली कुमारी महतो
२८. सर्लाही ३– हरि उप्रेती
२९. बारा १–अच्युत मैनाली
३०. बारा ३– ज्वाला कुमारी साह
३१. पाँचथर–बसन्तकुमार नेम्वाङ
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #प्रतिनिधि सभातर्फ नेकपा एमालेले हालसम्म जित्यो ३१ सिट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्