समानुपातिकतर्फ एमालेले १० लाख कटायो, कुन दलले कति मत ल्याए ?

काठमाडौं । जारी मतगणनामा नेकपा एमालेले १० लाख मत कटाएको छ ।
निर्वाचन आयोगका अनुसार मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्ष स्थानमा छ । समानुपातिक तर्फको मतगणनामा एमालले सुरुवातदेखि नै अग्रता लिइरहेको छ ।
एमालेले हालसम्म १० लाख मत कटाइसकेको छ । जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेले १० लाख ३३ हजार २२९ मत पाएको छ।
यस्तै, नेपाली कांग्रेस ९ लाख ८९ हजार १ मतका साथ दोस्रो स्थानमा छ। ४ लाख ८८ हजार ६ सय ९७ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ४ लाख ५२ हजार ६ सय ४८ मतसहित चौथो स्थानमा छ।
पाचौँमा २ लाख ६२ हजार ९ सय २४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने जनता समाजवादी पार्टी ९जसपा० नेपालले १ लाख २९ हजार ६ सय ३३ मत ल्याउँदै छैठौँ नम्बरमा रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #समानुपातिकतर्फ एमालेले १० लाख कटायो
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्