Techie IT
शनिबार, वैशाख ६,२०८२

पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी विजयी


पर्वत। पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् ।

निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पदम गिरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545