Techie IT
शनिबार, वैशाख ६,२०८२

यी हुन एमालेबाट प्रदेशसभामा अहिलेसम्म विजयी १७ उम्मेदवारहरु (सूचीसहित)


काठमाडौं, ७ मंसिर । जारी मतगणनामा प्रदेश सभातर्फ नेकपा एमालेका १७ जना उम्मेदवारहरु विजयी भएका छन् ।

यस्तो छ नामावलीः 
१. झापा क्षेत्र नम्बर २ (२) : तिलचन पाठक

२. मोरङ क्षेत्र नम्बर ४ (१) : जयप्रकाश चौधरी

३. काठमाडौं क्षेत्र नम्बर ४(२) :  जयराम थापा

४. काठमाडौं क्षेत्र नम्बर ६ (२) : अमनकुमार मास्के

५. काठमाडौं क्षेत्र नम्बर ७ (२) : प्रकाश श्रेष्ठ

६. ललितपुर क्षेत्र नम्बर १ (१) : मधुसुधन पौडेल

७. ललितपुर क्षेत्र नम्बर २ (१) : रामेश्वर श्रेष्ठ

८. कास्की क्षेत्र नम्बर २ (१) : भीमबहादुर कार्की

९. कास्की क्षेत्र नम्बर ३ (१) : गणेशमान गुरुङ

१०. तनहुँ क्षेत्र नम्बर २ (१) : श्यामराजा महत

११. गुल्मी क्षेत्र नम्बर २ (१) : डिल्लीराज भुसाल

१२. गुल्मी क्षेत्र नम्बर २ (२) : दिनेश पन्थी

१३. रुपेन्दही क्षेत्र नम्बर ५ (१) : भूमिश्वर ढकाल

१४. अर्घाखाँची १ (१) : चेतनारायण आचार्य

१५. बारा क्षेत्र नम्बर ४(१) : देवनारायण थारु

१६. डोटी क्षेत्र नम्बर १ (१) : चक्रबहादुर मल्ल

१७. जुम्लाको प्रदेश सभा २ (२): टेकराज पछाईं


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545