गोकर्ण विष्टलाई रामकुमारी झाँक्रीले खादा ओढाएर दिइन् बधाई

काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नं २ मा निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले बधाई दिएकी छन् ।
उनले खादा लगाएर बधाई दिँदै आफू खुशी भएको प्रतिक्रिया व्यक्त गरिन् । उनले यसरी बधाई दिएको भिडिओ सामाजिक सञ्जालमा विभिन्न टिप्पणी पाइरहेको छ । उनले भनिन्, यहाँ त माला नि पाउँदो रहेनछ, खादा नि रहेनछ, मलाई त खुशी नै लागेको छ ।’
अन्तिम मतगणनाअनुसार विष्टले २८४७६ मत प्राप्त गरेका छन् भने झाँक्रीले २६४४१ मत ल्याएकी छन् । गत निर्वाचनमा उनले यसै क्षेत्रबाट झाँक्रीले नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोकर्ण विष्ट, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्