झापा-२ बाट एमालेका देवराज घिमिरे निर्वाचित

झापा । झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।
स्वतन्त्र उम्मेदवार भद्रप्रसाद (स्वागत) नेपाललाई २२९७ मतले पराजित गर्दै घिमिरे निर्वाचित हुनुभएको हो । घिमिरेले २७ हजार ७७० मत ल्याउँदा नेपालले २५ हजार ४८३ मत प्राप्त गर्नुभयो ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेकपा माओवादी ९केन्द्र०–का हरिकुमार रानाले १३ हजार ७१४ मत ल्याउनुभयो ।
झापा २ मा ८४ हजार ५८९ मत खसेको थियो । त्यस्तै ४ सय अस्थायी मतदाताले पनि मतदान गरेका थिए । ५४९६ मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #देवराज घिमिरे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्