Techie IT
शनिबार, वैशाख ६,२०८२

चौतारीका पूर्वअध्यक्ष अर्याललाई पितृशोक


प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई पितृशोक परेको छ ।

अर्यालका ७३ वर्षीय पिता चम्पबहादुर अर्यालको आज बिहान काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मालिका गाउँपालिका गुल्मी स्थायी घर भएका अर्याल फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

पूर्वअध्यक्ष अर्याल जेठा छोरा हुनुहुन्छ । अर्यालका दुई श्रीमती चार छोरा र एक छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ


क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र अर्याल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545