गोरखा १ मा राजेन्द्र बजगाईँको जीत सुनिश्चित

गोरखा । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएपछि गोरखा १ मा राजेन्द्र बजगाईको जीत सुनिश्चित भएको छ ।
साँझ साँढे ६ बजेसम्मको मतगणनाअनुसार गोरखा १ मा ४९ हजार ३३१ मत गणना भइसकेको छ । अब जम्मा ११ हजार एकसय मत मात्र गन्न बाँकी छ । जसमध्य बजगाईँले २८ हजार ५२८ मत प्राप्त गरिसकेका छन् ।
उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले १३ हजार १३० मत प्राप्त गरेका छन् ।
जसमा मतान्तर १५ हजार ३९८ रहेको छ । गणना गर्न बाँकी रहेको भन्दा मतान्तर धेरै भएकाले बजगाईँको जीत सुनिश्चित भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #breaking, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्