Techie IT
बिहीबार, माघ ३,२०८१

धादिङ-२ मा कांग्रेसका रामनाथ अधिकारी तीन हजार बढि मतले अगाडि


नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् ।

उनले सुरुवातदेखि नै अग्रता लिएका कांग्रेस उम्मेदवार अधिकारी निकटम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन् ।

अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन् । कांग्रेस उम्मेदवार अधिकारी ३ हजार ३०८ मतले अगाडि छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #रामनाथ अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
17°
Mostly Cloudy
6:54 am5:32 pm +0545