Techie IT
बुधबार, वैशाख १०,२०८२

भक्तपुर १ को (१) मा कांग्रेसका सुरेश श्रेष्ठ विजयी


भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका श्रेष्ठले ९ हजार ४ सय २४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले ८ हजार २ सय १ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले ८ हजार १४ र राप्रपाका राजु कुइँकेलले ५ हजार ९ सय ४५ मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #सुरेश श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Haze
5:29 am6:34 pm +0545