Techie IT
शनिबार, वैशाख ६,२०८२

माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ खोल्यो जितको खाता, सिन्धुलीबाट लेखनाथ दाहाल निर्वाचित


काठमाडौं। नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट प्रतिनिधिसभातर्फ जितको खाता खोलेको छ ।

माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहालले एमालेका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोज थापालाई पराजित गरेका हुन् ।

दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भए भने एमालेका थापाले २१ हजार ३ सय ५५ मत पाए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल १ हजार ५ सय ५३ मत पाउँदै तेस्रो भए ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #लेखनाथ दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545